कांग्रेस छाडेका पौडेलद्वारा प्रदेश सभामा उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    कांग्रेस छाडेका पौडेलद्वारा प्रदेश सभामा उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०७९, आईतवार

    दमौली । नेपाली कांग्रेस परित्याग गरेका नगेन्द्र पौडेलले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस व्यास नगर कोषाध्यक्षबाट राजिनामा दिएका पौडेलले तनहुँ १ प्रदेश १ मा उम्मेदवारी दर्ता गरेका हुन् ।

    पार्टीमा मौलाएको व्यक्तिवादी प्रवृत्तिको अन्त्यका लागि आफूले विद्रोह गरेको उनले बताए ।