लियो क्लव अफ तनहुँद्वारा क्यान्सर पीडित पौडेललाई दश हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लियो क्लव अफ तनहुँद्वारा क्यान्सर पीडित पौडेललाई दश हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०७९, शनिबार

    दमाैली । लियो क्लव अफ तनहुँले क्यान्सर पीडित वीरेन्द्र पौडेललाई दश हजार आर्थिक सहयोग गरेको छ । म्याग्दे गाउँपालिका–७ निवासी पौडेलको उपचारमा सहयोग पु¥याउन क्लवले शनिबार दश हजार आर्थिक सहयोग गरेको हो ।

    क्लवको १४ औं चार्टर डे को अवसर पारेर पीडितको उपचारका लागि सहयोग गरिएको क्लवका अध्यक्ष मोहम्मद गफ्फारले जानकारी दिए ।

    लियो क्लव अफ तनहुँका पूर्व अध्यक्ष राम श्रेष्ठको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।