जेसीआई व्यास नगरले पूर्णता पायो (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेसीआई व्यास नगरले पूर्णता पायो (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १० पुष २०७९, आईतवार

    दमाैली । जेसीआई व्यास नगरले पूर्णता पाएको छ । जेसीआई व्यास नगरको २८ औं शाखा अधिवेशन तथा २९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित राजु रानाले कार्यसमितिलाई पूर्णता दिएका हुन् ।

    जेसीआईको कार्यकारिणी उपाध्यक्षमा युवराज भण्डारी, अजर नागिला, महासचिवमा सुनिल श्रेष्ठ, कानूनी सल्लाहकारमा राजेश मल्ल, कोषाध्यक्षमा चन्दन श्रेष्ठ, उपाध्यक्षमा डिक्सन मल्ल, रोविन श्रेष्ठ, प्रताप पण्डित, नेत्रबहादुर सुनार, सचिवमा सनम अधिकारी, शाखा सम्पादकमा अनिलकुमार श्रेष्ठ, प्रकरण निर्देशकमा कृष्ण गिरी, तालिम निर्देशकमा रविन्द्र खाती चयन भएका छन् ।

    jci