दमाैली । कम्प्युटर एशाेसिएसन नेपाल महासंघ (क्यान) काे केन्द्रीय सदस्यमा दमाैली निवासी तुलसीराम पाण्डे निर्वाचित भएका छन् ।
क्यान महासङ्घकाे २९ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनबाट पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
पाण्डे क्यान महासङ्घकाे गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष हुन् ।