म्याग्देका प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई विदाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देका प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई विदाई

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७९, आईतवार

    दमाैली । म्याग्दे गाउँपालिकाबाट सरुवा भई जान लागेका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीलाई गाउँपालिकाले विदाई गरेकाे छ । आइतबार एक कार्यक्रमकाे आयाेजना गरी गाउँपालिकाले अधिकारीलाई विदाई गरेकाे हाे ।

    अधिकारीलाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, वडाध्यक्षहरु लगायत कर्मचारीले विदाई गरे । साे अवसरमा अध्यक्ष श्रेष्ठले अधिकारीकाे समन्वयकारी भूमिकाले काम गर्न सहज भएकाे बताए ।

    May be an image of 7 people, people standing and outdoors

    २९ महिनाको विवाद रहित लामो बसाइपछि अधिकारी धादिङकाे सिद्ध लेक गाउँपालिका सरुवा भएकाे छ ।

    May be an image of 7 people, people standing and outdoors