नेपालको अभुतपूर्व प्रदर्शन, यूएईलाई हराउँदै विश्वकपको क्वालिफायरमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपालको अभुतपूर्व प्रदर्शन, यूएईलाई हराउँदै विश्वकपको क्वालिफायरमा

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७९, बिहीबार

    काठमाडौं । नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ ।यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।

    खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो ।

    नेपालले ९ रनले खेल जितेको छ । दुई सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।

    खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।