दमाैली । १५ वर्षीय किशाेरीलाई जबरजस्ती करणीकाे अभियाेगमा प्रहरीले तनहुँकाे शुक्लागण्डकी-११ का ३१ वर्षीय कृष्णबहादुर महतलाई पक्राउ गरेकाे छ ।
टाेखा नगरपालिका-९ दिपज्याेती बस्ने महतलाई शनिबार राति प्रहरीले पक्राउ गरेकाे हाे ।
महतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।