तनहुँ-१ को उपनिर्वाचनका लागि मतदान र सहायक मतदान अधिकृत नियुक्त (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ-१ को उपनिर्वाचनका लागि मतदान र सहायक मतदान अधिकृत नियुक्त (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८०, सोमबार

    दमौली । वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ-१ मा मतदान र सहायक मतदान अधिकृत नियुक्त गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तनहुँ-१ का सबै मतदान केन्द्रमा मतदान तथा सहायक मतदान अधिकृत नियुक्त गरेको हो ।

    मतदान र सहायक मतदान अधिकृतलाई वैशाख ५ र ६ गते प्रशिक्षण दिइने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।