माओवादी छाडेका भानुभक्तले गाेविन्दलाई सघाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    माओवादी छाडेका भानुभक्तले गाेविन्दलाई सघाउने

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८०, बिहीबार

    दमाैली । नेकपा माओवादी केन्द्र परित्याग गरेका भानुभक्त पाेख्रेलले नेपाली काङ्ग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार गाेविन्द भट्टराईलाई सघाउने भएका छन् । बन्दीपुर-१ का पूर्व वडाध्यक्ष पाेख्रेलले केही दिन अघि माओवादी परित्याग गरेका थिए ।

    चार वटा विषयमा सहमति भएपछि पाेख्रेल भट्टराईलाई सघाउने निष्कर्षमा पुगेका हुन् ।

    No description available.