तनहुँ-१ पहिलो परिणाम : घण्टीलाई ८४६
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ-१ पहिलो परिणाम : घण्टीलाई ८४६

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८०, सोमबार

    दमौली । तनहुँ-१ प्रतिनिधिसभा उपनिर्वाचनको पहिलो वडाको मतपरिणाम सार्वजनिक भएको छ । भानु-१० को मतगणना हुँदा रास्वपाले ८४६, कांग्रेसले ५५१ र एमालेले ३२९ मत प्राप्त गरेको छ ।

    भानु-१० को जनजागृति मावि, सरस्वती आवि र चोक माविको मतगणना सकिएको छ। यो वडामा १७५८ मतगणना सम्पन्न भएको छ।