मादी नदीमा माछा मार्दा फेला पर्यो मूर्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादी नदीमा माछा मार्दा फेला पर्यो मूर्ति

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८०, मंगलवार

    दमौली । व्यास नगरपालिका-१० मादी नदीमा माछा मार्दा मूर्ति फेला परेको छ । बोटे गाउँका सुरेश बोटेले जाल हानेर माछा मार्दा काली र शिवको मूर्ति फेला परेको हो ।

    उक्त मूर्ति फेला परेपछि हेर्नका लागि सर्वसाधारणको भीड लागेको थियो। मूर्ति कहॉबाट बगाएर ल्यायो भन्ने खुलेको छैन ।