दमौली । नेकपा माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी तनहुँको संयोजकमा देवी कुमारी बुर्जा चयन भएकी छन् । संघको दमौलीमा सम्पन्न भेलाले बुर्जाको संयोजकत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो।
जसको सहसंयोजकमा करुणा गुरुङ, सचिवमा शुष्मा लम्साल चयन भएकी छन् । भेलाले २५ सदस्यीय समिति गठन गरेको छ ।