क्यानका केन्द्रीय सदस्य एवं एमाले व्यासका कावा अध्यक्ष पाण्डेलाई पितृशोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यानका केन्द्रीय सदस्य एवं एमाले व्यासका कावा अध्यक्ष पाण्डेलाई पितृशोक

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०८०, मंगलवार

    दमौली । कम्युटर एसोशिएसन महासंघ नेपाल (क्यान) का केन्द्रीय सदस्य एवं नेकपा एमाले व्यास नगर कमिटीका कार्यवाहक अध्यक्ष तुल्सीराम पाण्डेलाई पितृशोक परेको छ । उनका पिता चन्द्रप्रसाद पाण्डेको मंगलबार राति ८:२० मा आफ्नै निवास व्यास-३ मा निधन भएको हो ।

    २००८ पुस १५ गते जन्मिएका पाण्डे केही समयदेखि अस्वस्थ थिए । उनको पार्थिव शरीरको बुधबार दाहसंस्कार गरिने परिवारले जनाएको छ ।