दमौलीमा गर्मी बढ्यो, दिउँसोको तापक्रम ४३ सम्म
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा गर्मी बढ्यो, दिउँसोको तापक्रम ४३ सम्म

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८०, बिहीबार

    दमौली । दमौलीमा केही दिनयता गर्मी ह्वात्तै बढेको छ। बिहानैदेखि चर्को घाम लाग्ने र दिउँसोसम्म झन् बढी चर्किदा गर्मी ह्वात्तै बढेको हो ।

    बिहीबार दिउँसो तापक्रम ४३ डिग्री पुगेको छ। दमौलीमा दैनिक तापक्रम ३९ आसपास छ।