वाग्ले प्रजातान्त्रिक विचार समाजको केन्द्रीय सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वाग्ले प्रजातान्त्रिक विचार समाजको केन्द्रीय सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८०, आईतवार

    दमौली । प्रजातान्त्रिक विचार समाज तनहुँका पूर्व अध्यक्ष कमलामोहन वाग्ले केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

    समाजको चितवनमा सम्पन्न दोस्रो बैठकले वरिष्ठ अधिवक्ता समेत रहेका वाग्लेलाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

    व्यास नगरपालिका-४ दमौली निवासी वाग्ले वार एसोसिएसन तनहुँको पूर्व अध्यक्ष पनि हुन् ।