ग्राहकलाई एनएमबि बैङ्ककाे मेहेन्दी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ग्राहकलाई एनएमबि बैङ्ककाे मेहेन्दी

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०८०, सोमबार

    दमाैली । एनएमबि बैङ्क दमाैली शाखाले महिला ग्राहकलाई मेहेन्दी लगाइदिएकाे छ । बैङ्कले साउन महिनाकाे अवसर पारेर ग्राहकलाई मेहेन्दी लगाइदिएकाे हाे ।

    साउन महिनामा मेहेन्दी लगाउने प्रचलन रहेकाे र बैङ्क र ग्राहकबीच सुमधुर सम्बन्ध बनाउने उद्धेश्यसहित कार्यक्रम गरिएकाे बैङ्ककी अप्रेशन इन्चार्ज रुबिना अधिकारी पाैडेलले जानकारी दिइन् ।