केपी ओलीले भने – भावनात्मक रुपमा नेपालले खेल जितेको छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    केपी ओलीले भने – भावनात्मक रुपमा नेपालले खेल जितेको छ

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०८०, मंगलवार

    काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतसँगको खेल नतिजाले नजितेपनि भावनात्मक रुपमा जितेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् ओलीले भारतसँगको खेल भावनात्मक रूपमा हामीले जितेका उल्लेख गरे ।

    उनले भने, ‘प्राविधिक रूपमा हाम्रो जित प्रमाणित हुन सकेन । हाम्रा खेलाडी ट्रफी नभए पनि आत्मविश्वास लिएर फर्किने छन् ।’

    एसिया कप अन्तर्गत सोमबार नेपाल भारतसँग दश विकेटले पराजित भएको थियो ।