फेसबुकबाट सम्पर्कमा आए फरार देवकुमार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    फेसबुकबाट सम्पर्कमा आए फरार देवकुमार

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०८०, मंगलवार

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि सामाजिक संञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन् ।

    उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत मंगलवार बचतकर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् ।

    उनले आफ्नो घरमा हतियार सहित ज्यान मार्ने धम्की दिएको र छ लाख बचत भएकाले करोडौको घर मागेको आफु वेपत्ता हुनुपरेको बताएका छन् ।