तनहुँका सहायक प्रजिअ गैरेकाे विदाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका सहायक प्रजिअ गैरेकाे विदाई

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०८०, मंगलवार

    दमाैली । तनहुँबाट सरुवा भइ जान लागेका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेलाई मङ्गलबार विदाई गरिएकाे छ । कर्मचारी मिलन केन्द्रले सहायक प्रजिअ गैरेलाई विदाई गरेकाे हाे ।

    त्यसक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गैरेलाई नयाँ कार्यक्षेत्रका लागि शुभकामना दिएका थिए ।

    विदाई कार्यक्रममा जिल्लास्थित कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरुकाे सहभागिता थियाे ।