


दमौली । तनहुँका ताराराम श्रेष्ठ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको कोषाध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न महासंघको महाधिवेशनबाट श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
विद्यार्थी पुस्तक पसलका सञ्चालक श्रेष्ठ यसअघि महासंघको केन्द्रीय सदस्य थिए ।