काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्राेलमा सात र मट्टितेलमा पाँच रुपैयाँ घटाएकाे हाे ।