अमेरिका र आयरल्याण्डको खेल पानीले रद्ध, पाकिस्तान बाहिरियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अमेरिका र आयरल्याण्डको खेल पानीले रद्ध, पाकिस्तान बाहिरियो

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८१, शुक्रबार

    अमेरिका । वर्षा नरोकिएपछि अमेरिका र आयरल्याण्डबीचको खेल रद्ध भएको छ । खेल रद्ध भएपछि दुवै टिमले अंक बॉडेका छन् ।

    खेल रद्ध भएसँगै यो समूहमा रहेको पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तानले एक खेल्न बॉकी छ । पाकिस्तानले आयरल्याण्डसँग खेल्न बॉकी छ । पाकिस्तानले उक्त खेल जितेपनि सुपर ८ मा प्रवेश गर्ने सम्भावना समाप्त भैसकेको छ।

    अमेरिका पॉच अंकका साथ सुपर ८ मा प्रवेश गरेको छ । त्यस्तै यही समूहबाट भारत समूह विजेता बनेर सुपर ८ मा प्रवेश गरेको छ।