राेपाइँमा व्यस्त तनहुँका कृषक (फाेटाे)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राेपाइँमा व्यस्त तनहुँका कृषक (फाेटाे)

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०८१, मंगलवार

    दमाैली । तनहुँका कृषक यतिबेला धान राेपाइँमा व्यस्त छन् । मानाे राेपेर मुरी फलाउने अभियान अन्तर्गत जिल्लाका कृषकलाई धान राेप्ने चटाराे छ । जिल्लाका सबै पालिकाका कृषक राेपाइँमा व्यस्त छन् ।

    केही तस्बिर