म्याग्दे गाउँपालिकाको सूचना अधिकारीमा खनाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिकाको सूचना अधिकारीमा खनाल

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८१, आईतवार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाको सूचना अधिकारीमा श्रीराम खनाल तोकिएका छन् । गाउँपालिकाकाले आइतबारदेखि लागु हुने गरी अधिकृत स्तर सातौ कर्मचारी खनाललाई सूचना अधिकारी तोकेको हो ।

    अर्को व्यवस्था नभएसम्मका लागि खनाललाई गाउँपालिकाको सूचना अधिकारीको जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
    प्रत्येक कार्यालयले सूचना अधिकारी तोक्नुपर्ने कानूनी प्रावधान रहेको छ ।