पसलेमा किरियापुत्री भवनकाे छाप्राेमा तास खेलेका पाँच जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    पसलेमा किरियापुत्री भवनकाे छाप्राेमा तास खेलेका पाँच जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८१, आईतवार

    दमाैली । म्याग्दे गाउँपालिका-३ पसले घुमाउने चौतारास्थित किरियापुत्री भवनको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

    प्रहरी चाैकी थर्पुबाट खटिएकाे टाेलीले पाँच जनालाई २७ हजार पाँच सय २२ र चार बुक तास सहित पक्राउ गरेकाे हाे । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।