मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०८१, बुधबार

    एजेन्सी । विश्वकप छनोट खेल अन्तरगत बुधवार बिहानको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बेलिभियामाथि ६-० को फराकिलो जित निकालेको छ ।

    दक्षिण अमेरिकी छनोट अन्तरगतको खेलमा बेलिभियालाई पराजित गर्ने क्रममा स्टार खेलाडी मेसीले १९,८४ र ८६ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

    खेलमा मार्टिनेज, अल्भारेज र अल्माडाले समान १(१ गोल गरे । जित पछि दक्षिण अमेरिका पोलमा १० खेलबाट २२ अङ्क सहित अर्जेन्टिना पहिलो स्थानमा कायम छ । बोलिभिया भने १२ अङ्क सहित सातौँ स्थानमा छ ।