दमौली । नेकपा(माओवादी केन्द्र) ऋषिङ गाउँ कमिटीको दोस्रो सम्मेलनबाट डम्बर विकको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ । ऋषिङ-१ झापुटारमा सोमबार सम्पन्न सम्मेलनबाट विकको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा मधुप्रसाद थापा, बसन्त सदाशंकर र नरबहादुर सारु, सटिवमा कुशबहादुर थापा, सहसचिवमा छविलाल आले, कोषाध्यक्षमा नानीमाया पुलामी र सदस्यहरुमा दानबहादुर आले, झमानसि नेपाली, लोकबहादुर विक, सुकमाया आले चयन भएका छन् ।
सम्मेलनको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले उदघाटन गरेका थिए ।