वाइसिएल देवघाटको अध्यक्षमा पुनः योगेन्द्र गुरूङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वाइसिएल देवघाटको अध्यक्षमा पुनः योगेन्द्र गुरूङ

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०८१, शुक्रबार

    दमौली । योङ्ग कम्युनिस्ट लिग देवघाटको अध्यक्षमा पुनः योगेन्द्र गुरूङ चयन भएका छन् । लिगको बिहीबार सन्पन्न तेस्रो देवघाट गाउँ समितिको अधिवेशनबाट गुरूङ पुनःअध्यक्ष पदमा चयन भएका हुन्।

    उपाध्यक्षमा रोधन राना मगर र उमेश आले मगर, सचिवमा तिलक थापा मगर, सहसचिवमा निर्मा गुरुङ, कोषाध्यक्षमा सुजन गुरुङ चयन भएका छन्।

    अधिवेशनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमानले उदघाटन गरेका थिए ।