तनहुँका विभिन्न पालिकामा वन डढेलो न्यूनीकरण सम्बन्धी सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका विभिन्न पालिकामा वन डढेलो न्यूनीकरण सम्बन्धी सचेतना

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८१, शुक्रबार

    दमौली । तनहुँका विभिन्न पालिकामा वन डढेलो रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्याल तनहुँको सहजीकरणमा विभिन्न पालिकामा डढेलो रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो ।

    भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिकामा डढेलो रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले फागुनदेखि वैशाखसम्म वन डढेलो लाग्ने सम्भावना उच्च भएकाले नियन्त्रणका लागि सबैको प्रयास आवश्यक हुने उल्लेख गरे ।

    कार्यक्रममा सम्बन्धित पालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी लगायतको सहभागिता थियो ।