एमाले उपाध्यक्ष ढकाललाई मातृशोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले उपाध्यक्ष ढकाललाई मातृशोक

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०८१, सोमबार

    दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँका उपाध्यक्ष राजेश्वर ढकाललाई मातृशोक परेको छ । उनका आमा कृष्णकुमारी ढकालको आइतबार चितवनमा निधन भएको हो ।

    निज केही समयदेखि क्यान्सरबाट पीडित थिइन् । स्वर्गीय ढकालको आइतबार नै देवघाटमा दाहसंस्कार गरिएको छ ।