स्ववियु निर्वाचन : ऑबुखैरेनीमा नेविसंघबाट अधिकारीको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    स्ववियु निर्वाचन : ऑबुखैरेनीमा नेविसंघबाट अधिकारीको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०८१, मंगलवार

    दमौली । ऑबुखैरेनी क्याम्पस स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट बोनिश अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । चैत ५ गते हुने निर्वाचनको मंगलबार मनोनयन दर्ता कार्यतालिका रहेकामा अधिकारीले सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।