दमौली। व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ३५ प्रतिशत मत खसेको छ। चार विद्यार्थी संगठनको बहिष्कारका बीचमा ३५ प्रतिशत मत खसेको हो।
निर्वाचन समितिका अनुसार १५७७ मतदाता मध्ये ५५५ मत खसेको छ।