प्रेम राजा महतको झ्याउरे गीत ‘शुभ साइत’ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेम राजा महतको झ्याउरे गीत ‘शुभ साइत’ सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०८१, बिहीबार

    दमौली, २८ चैत । वरिष्ठ लोकगायक प्रेमराजा महतको झ्याउरे गीत ‘शुभ साइत’ सार्वजनिक भएको छ। महतले बुधबार झ्याउरे गीत सार्वजनिक गरेका हुन् ।

    उक्त गीतमा नायिका प्रियङ्का र स्वयं महतले अभिनय गरेका छन् । उक्त गीतको आवाजमा महतलाई शिला आलेले साथ दिएकी छन् ।