मुग्लिन पोखरा सडक : दमौलीमा कालोपत्र सुरु (तस्बिर)
खबरपुञ्ज संवाददाता
३ बैशाख २०८२, बिहीबार
दमौली, ४ वैशाख । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत दमौली बजारमा सडक कालोपत्र सुरु भएको छ । पूर्वी खण्डका अन्यत्र कालोपत्र लगभग सकिएपछि दमौली खण्डमा कालोपत्र अगाडी बढेको हो ।