काठमाडौ, २० जेठ । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ ।
मंगलबार राति सम्पन्न फाइनलमा बैंगलोरले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।