दमाैली बजारमा अन्तिम कालाेपत्र हुँदै (फाेटाे फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैली बजारमा अन्तिम कालाेपत्र हुँदै (फाेटाे फिचर)

    खबरपुञ्ज संवाददाता

    ३२ जेष्ठ २०८२, आईतवार

    दमाैली, १ असार । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटार चोकमा आइतबार कालोपत्रे गरिँदै । मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डअन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्मको काम अन्तिम चरणमा पुगेको छ ।

    तस्बिरहरु : कृष्ण न्याैपाने