दमौली, ११ असार । दमौली बजार लगायत आसपास विद्युत अवरुद्ध भएको छ । बिहान १०:२५ बजेदेखि विद्युत अवरुद्ध भएको हो ।
दमौली तनहुँमा आउने १३२ केभी सप्लाई अवरुद्घ भएका कारण विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।