ऋषिङकाे एसइइ नतिजा कमजाेर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङकाे एसइइ नतिजा कमजाेर

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८२, शनिबार

    दमाैली, १४ असार । ऋषिङ गाउँपालिकाभित्रका विद्यालयकाे एसइइ नतिजा कमजाेर देखिएकाे छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट यस वर्ष ४०.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    दुइ सय ७३ विद्यार्थी सहभागी भएकामा एक सय ११ विद्यार्थी उत्तीर्ण भएका छन् ।

    No description available.