बाल यौन दुरुपयोगमा अरनिको माविका प्रअ साहलाई सफाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाल यौन दुरुपयोगमा अरनिको माविका प्रअ साहलाई सफाइ

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८२, आईतवार

    दमौली, १५ असार । तनहुँ जिल्ला अदालतले बाल यौन दुरुपयोगमा भानु नगरपालिका-१३ स्थित अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक सैलेन्द्रकुमार साहलाई सफाई दिएको छ ।

    जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटवालको आइतबारको इजलासले साहलाई सफाई दिने फैसला गरेको हो ।

    निज साह विरुद्ध विसं २०८० जेठ ३२ गते मुद्धा दर्ता भएको थियो । निज शाह विगत २७ वर्षदेखि उक्त विद्यालयमा कार्यरत छन् ।