कम्लेश चन्द बेपत्ता प्रकरण : थुनछेक बहस हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कम्लेश चन्द बेपत्ता प्रकरण : थुनछेक बहस हुँदै

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८२, बिहीबार

    दमौली, २९ साउन । व्यास नगरपालिका-१३ बेलबासका कम्लेशचन्द ठकुरी बेपत्ता प्रकरणमा तनहुँ अदालतमा बिहीबारदेखि छुनछेक बहस सुरु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकाएर सरकारी वकिल मार्फत् तनहुँ अदालतमा मुद्धा दर्ता गरेकामा पक्राउ परेका विरुद्ध थुनछेक बहस सुरु भएको हो ।

    साउन ७ गते रातिदेखि बेपत्ता ठकुरीको घटनामा अनुसन्धानका लागि प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।