झुलबहादुर आले स्मृति प्रतिष्ठानद्वारा असहायलाई खाद्यान्न वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    झुलबहादुर आले स्मृति प्रतिष्ठानद्वारा असहायलाई खाद्यान्न वितरण

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८२, बिहीबार

    दमाैली, ९ असाेज । झुल बहादुर आले स्मृति प्रतिष्ठानले ऋषिङ गाउँपालिका-७ का असहाय तथा मानसिक अपाङ्गता भएकाहरुलाई खाद्यान्न वितरण गरेकाे छ । प्रतिष्ठानले दसै‌काे अवसर पारेर यहाँका ६ जनालाई खाद्यान्न वितरण गरेकाे हाे ।

    प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले बिहीबार उनीहरुलाई रु २९ हजार बराबरकाे सहयाेग गरिएकाे जानकारी दिए ।

    संविधानसभा सदस्य स्वर्गीय झुलबहादुर आलेको योगदानलाई चीरस्थायी बनाउन झुलबहादुर आले स्मृति प्रतिष्ठान गरिएको छ । साेही प्रतिष्ठानबाट सामाजिक कामलाई निरन्तर अगाडी बढाइएकाे अध्यक्ष आलेले जानकारी दिए ।