भादगाउँ क्षेत्रमा आज एक घण्टा विद्युत अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भादगाउँ क्षेत्रमा आज एक घण्टा विद्युत अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८२, बिहीबार

    दमौली, २३ असोज । व्यास नगरपालिका-१ भादगाउँ आसपास आज दिउँसो एक घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।

    भादगाउँ दुई सय केभीए ट्रान्सफर्मरमा अत्याधिक लोड बढेको र सॉझको समयमा विद्युत सेवामा समस्या आइरहेकाले सो क्षेत्रमा लोड मिलाउनका लागि आज दिउँसो १ बजेदेखि २ बजेसम्म भादगाउँ, विज्ञानचौर, बसपार्क, करङकाठ, सिर्जनशील क्षेत्रमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ।