आईसीसी लिग-२ सिरिज : अमेरिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आईसीसी लिग-२ सिरिज : अमेरिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०८२, आईतवार

    काठमाडौं, ९ कात्तिक । आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    युएईमा अमेरिकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लिग-२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं स्थान माथि छ ।