आज एकैदिन ६ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    आज एकैदिन ६ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०८२, आईतवार

    काठमाडौं, ३० कात्तिक । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । आज सुन ६ हजार ९ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ६ हजार ९ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य एक सय ५० रुपैयाँले घटेको हो । शुक्रबार चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।