जेसीआई व्यास नगरले पूर्णता पायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेसीआई व्यास नगरले पूर्णता पायो

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०८२, सोमबार

    दमौली, २२ मंसिर । जेसीआई व्यास नगरले पूर्णता पाएको छ । जेसीआई व्यास नगर २०२६ का अध्यक्ष अजर नागिला (सुदीप) ले कार्यसमितिलाई पूर्णता दिएका हुन् ।

    वर्ष २०२६ को प्रमुख सल्लाहकारमा राजु रानालाई जिम्मेवारी दिइएको छ । यस्तै अध्यक्षका आकांक्षी पूर्ण विकलाई अध्यक्षको सल्लाहकार बनाइएको छ।

    महासचिवमा प्रताप पण्डित, कोषाध्यक्षमा केशरबहादुर बराली मनोनित भएका छन् । कानुनी सल्लाहकारमा सनम अधिकारी चयन भएका छन् ।