एमाले महाधिवेशनमा तनहुँबाट चार उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले महाधिवेशनमा तनहुँबाट चार उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०८२, सोमबार

    दमौली, २९ मंसिर । नेकपा एमालेको ११ औं महाधिवेशनमा तनहुँबाट चार जना उम्मेदवार बन्ने भएका छन् ।

    खुल्लातर्फ किरण गुरुङ, कृष्णकुमार श्रेष्ठ किसान, गण्डकी भुगोलबाट केदार सिग्देल, महिलाबाट भगवती न्यौपाने उम्मेदवार तय भएका हुन् ।