नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा तनहुँबाट १७ जना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा तनहुँबाट १७ जना

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०८२, मंगलवार

    दमौली, २९ पुस । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा तनहुँबाट १७ जना चयन भएका छन्। केन्द्रीय सदस्यहरुले मंगलबार शपथग्रहण गरेका छन् ।

    काठमाडौमा भएकाहरुले काठमाडौमा र जिल्लामा भएकाहरुले दमौलीस्थित पार्टी कार्यालयमा शपथ लिएका छन् ।

    सो पार्टीको केन्द्रीय सदस्यमा काजीमान श्रेष्ठ, गीता शाही, ओमकुमारी पौडेल, आशा कोइराला, कलिला खान, हेमराज लामिछाने, अतिन्द्रकेशरी न्यौपाने, शिवलाल थापा, हरिबहादुर चुमान, विद्यनाथ ढकाल, शंकर पोख्रेल, राजेन्द्रकेशरी न्यौपाने, ओमराज आले, हरिराज जोशी, नारायण कार्की, दुर्गा नेपाली र शिवशंकर पौडेल रहेका छन्।