


दमौली, ४ माघ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीका अनुसार तनहुँ–१ बाट मन्जिल राना र तनहुँ–२ बाट मनराज गुरुङ उम्मेदवार बन्नेछन् ।
उज्यालो नेपालले वैकल्पिक राजनीति, सुशासन र युवामैत्री सोचलाई प्राथमिकतामा राख्दै उम्मेदवारी तय गरेको जनाएको छ।
