व्यास नगर साहित्यिक महोत्सव : गुरुङ भाषा कविता प्रतियोगितामा माया कोन्मे तमुस्यो प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगर साहित्यिक महोत्सव : गुरुङ भाषा कविता प्रतियोगितामा माया कोन्मे तमुस्यो प्रथम

    खबरपुञ्ज संवाददाता

    १० माघ २०८२, शनिबार

    दमौली, १० माघ । व्यास नगर प्रज्ञा प्रतिष्ठान तथा व्यास नगरपालिका, दमौलीको आयोजनामा भएको व्यास नगर साहित्यिक महोत्सवको गुरुङ भाषा कविता प्रतियोगितामा माया कोन्मे तमुस्यो प्रथम भएकी छन् । यस्तै शिलावती तमुस्यी द्वितीय, शनि माया तमुस्याे तृतीय भएकी छन् ।

    स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजना गरिएको महोत्सवमा गुरुङ समुदायका स्रष्टाहरूले पहिलो पटक आफ्नै मातृभाषामा कविता वाचन गरेका थिए । निर्णायक मण्डलमा हरिसिंह गुरुङ, गलबहादुर गुरुङ थिए ।