ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८२, आईतवार

    काठमाडाै, १५ चैत । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।